BIG NEWS SEE CANCEL 2077

 एसईईको आन्तरिक मूल्याङ्कन कार्यविधि गत वर्षको भन्दा केही फरक हुने बोर्डले जनाएको छ । गत वर्ष केही विद्यालयले मनपरी अङ्क दिएपछि बोर्डले कार्यविधिमा थोरै हेरफेर गरेको छ । कार्यविधि चाडैं सार्वजनिक हुनेछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.